कोरोना नियन्त्रण गर्न स्पेनिश फ्लूभन्दा सहज : डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधानम घेब्रेयससले स्पेनिश फ्लुभन्दा कोरोना नियन्त्रण गर्न सजिलो रहेको बताएका छन्। सन् १९१८ मा फैलिएको स्पेनिश फ्लुले करिब २ करोड मानिसको ज्यान गएको थियो । सन् १९१८ अप्रिलदेखि फैलिएको फ्लु १९२० पछि मात्रै नियन्त्रणमा आएको थियो । विश्वव्यापीकरणका कारण संसारभर मानिसहरूबीच सम्पर्क रहेकाले कोरोना तीव्र गतिमा फैलिएको, … Continue reading कोरोना नियन्त्रण गर्न स्पेनिश फ्लूभन्दा सहज : डब्ल्यूएचओ